कालिञ्चोक दर्शनको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला

48

काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

योमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here