बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प

66

काठमाडौं । बाजुरामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु बाजुरामा भूकम्प ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here