प्रतिनिधिसभा बैठक बस्दै

62

काठमाडौं । आज अपराह्न १ः०० बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उनले सो प्रस्ताव माथिको संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने देखी पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्दैछन् ।त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here