आज पनि सुनचाँदीको भाउ घट्याे

31

 

काठमाडाैं । सुन चाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो।

आज सुनको भाउ तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ छ । हिजो १ लाख ११ हजार ३ सय रुपैयाँ थियो।

हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको थियो।

यस्तै, आज चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here