नवलपरासीमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न जनसागर उर्लिए

13

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नवलपरासीमा जनसागर उर्लिएको छ।

पूर्वराजा शाह मंगलबार पश्चिम नवलपरासीको सरावल–७ बर्दघाटस्थित कालिका मन्दिर पुगेका थिए। त्यसक्रममा उनको स्वागतका लागि ठूलो संख्यामा सर्वसाधारण पुगेका हुन्।

पूर्वराजा शाह केही दिनदेखि पश्चिम नेपालका जिल्लाको भ्रमणमा छन्। केही दिनअघि कपिलबस्तुको चन्द्रौटामा पनि पूर्वराजा शाहको भव्य स्वागत भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here