यस्ताे छ ‘होन्डा छ साथ–साथ’ योजना

16

काठमाडाैं । नेपालमा सर्वाधिक बिक्री हुने होन्डाले नयाँ योजना सार्वजनिक गरेको छ ।

यस योजनालाई कम्पनीले ‘होन्डा छ साथ–साथ’ नाम दिएको नेपालका लागि होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले होन्डाका जुनसुकै दुईपांग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपनमार्फत नगद सात हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यो योजना १४ माघदेखि एक महिनाका लागि लागू हुने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here