बैंकहरूको वर्षभरीको बिदा तालिका जारी

22

काठमाडौं । नेपाल राष्ट्र बैंकले  वि.सं. २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले गर्ने निर्णयअनुसार बिदा दिने जनाइएको छ ।

दसैं बिदा असोज २५ देखि २८ गतेसम्म हुने बताइएको छ ।  तिहार बिदा कात्तिक १५ गतेदेखि १९ गतेसम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here