नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई सचिवले गरे स्वागत

26

काठमाडौं । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगेका छन् ।

उनलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् ।
मोदीको शपथमा सहभागीपछि प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here