प्रधानमन्त्री केपी विमान दुर्घटना स्थलमा पुग्याे

49

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल पुगेका छन्।

बुधबार बिहान दुर्घटनामा परेको विमानबारे जानकारी लिन प्रधानमन्त्री दाहाल विमानस्थल गएका हुन्। प्रधानमन्त्री ओली उद्धार र दुर्घटनाको अवस्था बुझ्न घटनास्थल पुगेका हुन्।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिष शाक्यको उद्दार गरी उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here