देवी प्रतिभा नेपाल आइपुगिन्

36

पोखरा । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन्।

उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन्।

देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिएका छन्।

देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन्। उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको जनाइएको छ।

उनले  कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन्। त्यस्तै शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here