आज सुनको मूल्य स्थिर

28

काठमाडौं ।  नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

यता चाँदीको मूल्य भने केहि घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो । चाँदी तोलामा आज ५ रुपैयाँले घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here