टिपर दुर्घटना हुँदा मृत्यु

27

बाँके । राप्ती सोनारी गाउँपालिका-२ मुगुवा खोला नजिकै सडकमा ना.५ ख ३६१० नम्बरको ट्रकमा भे.१ ख ३१६९ नम्बरको टिपर ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा टिपरमा सवार सोही गाउँपालिका-१ सिक्टा बस्ने ३० वर्षीय भुप बहादुर केसीको मृत्यु भएको छ ।

प्रहरीले दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here