‘नाडा अटो शो २०२५’ सुरु

29

काठमाडौं । नेपालको अटोमोटिभ क्षेत्रको प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ सुरु भएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले शो को उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा रोबोट पनि प्रदर्शन गरिएको छ ।

दौरा सुरुवाल लगाएर राखिएको रोवोटले धेरैको ध्यान खिचेको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा शोको मुख्य आकर्षण फ्लाइङ कार को अनावरण गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here