सवारी दुर्घटनामा एक जनाको मृत्यु

18

ललितपुर । कोञ्ज्योसोम गाउँपालिका-२ शंखुस्थित सडकमा बा.५ ख २२१७ नम्बरको निसान गाडीको ठककरबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय सिन्के बहादुर भोलुनको बुधबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here