काठमाडौं । नेकपाले राष्ट्रियसभा संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदीलाई जिम्मेवारी दिएको छ।
आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई जिम्मेवारी दिएका हुन्।
यसअघि वेदुराम संसदीय दलको नेता भए पनि उनी ६ वर्षे कार्यकाल पुरा भएर बिदाइ भएपछि नेकपाले सुवेदीलाई जिम्मेवारी दिएको हो।

















