मलेसियामा पाँच नेपालीहरुको मृत्यु

काठमाडौं / मलेसियामा आइतबार राति बस दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ। मलाया मेल समाचारपत्रका अनुसार काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना हुँदा ११...

बस बिजुलीको पोलमा ठोक्किदा ४ जनाको मृत्यु

सुनसरी / सुनसरीको धरानमा यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किदा चार जनाको मृत्यु भएको छ । भोजपुरबाट धरानका लागि छुटेको ना ६ ख २७१३ नम्बरको बस दिउँसो सवा १ बजेतिर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना...

अर्घाखाँची जीप दुर्घटनामा ३ जनाको मृत्यु, ११ जना घाइते

बुटवल / अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ स्थित नुवाकोट लात्तेबाजमा सोमबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको र एक जनाको जिल्ला...

ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

बुटवल / बुटवल ग्यास उद्योगको ट्रक दुर्घटना भएको छ । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आज बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु...

बसमा आगलागी हुँदा बीस यात्रुको मृत्यु

एजेन्सी / पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो ।...

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

एजेन्सी / भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । वायुसेनाले विमान दुर्घटनाका...

RECENT POSTS

HOT NEWS