शेयर बजारमा गिरावट
काठमाडौं । आज शेयर बजार १८.१९ अंकले घट्दै २३८९.१९ अंकमा पुगेर रोकिएको छ । सोमवार सेन्सेटिभ इन्डेक्स पनि ५ अंकले घटेर ४३० विन्दुमा झरेको छ । आज अधिकांस उपसूचक रातो देखिएका छन् ।
साेमबार बैंकिङ,विकास...
सगरमाथा इन्स्योरेन्सको शेयर मुल्यमा सकरात्मक
काठमाडौं- नेपाल स्टक एक्सेन्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको केही समयमै कोषको शेयर मुल्य १० प्रतिशतले बढेको हो । यसअघि कम्पनीको शेयर मुल्य १२७० रुपैंया...
ज्योति लाइफले अब १० प्रतिशत बोनस सेयर दिने
काठमाडाैं । ज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको बोनस सेयरसहित नगद लाभांशको परिमाण परिमार्जन गरेको हो ।
योसँगै अब कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई...
राप्ती हाइड्रो र आदर्श लघुवित्तकाे आईपीओ निष्कासन स्वीकृत
काठमाडाैं । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित आईपीओ निष्कासनलाई स्वीकृत गरेको छ ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले २९.४१ करोड रुपैँया बराबरको पूँजी जुटाउन आईपीओ...
आईपीओको नतिजा नयाँ वेबसाइटमा
काठमाण्डाै – प्राथमिक शेयर अर्थात् आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ । आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको...
नेप्सेमा शेयरमुल्य समायोजन
काठमाडौं । साेमवार ३ कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयरमुल्य समायोजन गरेको छ । गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीहरुको नेप्सेले शेयरमुल्य समायोजन गरेको हो ।
नेप्सेले तीनै वटा कम्पनीको...
यसकारण माग्यो निफ्रासँग स्पष्टीकरण
काठमाडौं : नेपाल स्टक एस्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सँग स्पष्टीकरण मागेको छ । हालै मात्र सञ्चार माध्यममा आएका निफ्रासँग सम्बन्धित समाचारका विषयमा नेप्सेले स्पष्टीकरण मागेको हो । तर केही सञ्चार माध्यमहरुमा...
बुधबार नेप्से ४८.४२ अंकले घट्याे
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो ।
कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद...
आज नेप्सेमा ६ अर्ब ११ करोडमा कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार घटेर राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७०...
सेयर बजारमा नयाँ रेकर्ड कायम
काठमाडाैं । सेयर बजारको परिसूचक नेप्सेले २०७८ को पहिलो कारोबार दिन पनि नयाँ रेकर्ड बनाएको छ।
नेप्से २०.६१ अंकले बढेर २७३५ अंकमा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। केही दिनयता नेप्सेले निरन्तर नयाँ...
























