सात करोड वक्यौता असुल

काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड वक्यौता रकम असुल गरेको छ । गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने...

नेटवर्क मार्केटिङ व्यवसायमा कारोबारमा संलग्न नहुन अनुराेध

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी कुनैपनि कारोबारमा संलग्न नहुन आव्हान गरेको छ । मंगलवार सूचना प्रकाशित गरी क्रिप्टोकरेन्सीको प्रयोग, यससम्बन्धी लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा लगानी डुब्ने जोखिम र कानूनी झन्झट...

सुन तोलामा ५ सय रुपैयाँले बढ्याे

काठमाडौं । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापवाल सुनको मूल्य आज ९३ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार...

मेगाले आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासीको जीवन रक्षामा खट्ने

काठमाडाैं । मेगा क्यापिटलले कोभिडको समयमा अग्रभागमा रहेर महामारीविरुद्ध लड्ने स्वास्थ्यकर्मीको पोर्टफोलियो म्यानेज गर्ने भएको छ । मेगाले आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासीको जीवन रक्षामा खट्ने स्वास्थ्यकर्मीको सम्मानस्वरूप पोर्टफोलियो म्यानेज गरिदिने भएको हो । स्वास्थ्यकर्मीको सम्मानस्वरूप...

सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी...

ज्योति विकास बैंककाे सहयाेग महानगरीय ट्राफिक प्रहरी कोटेश्वरलाई

काठमाडौं । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ। बिहीबार आयोजित...

एन आई सी एशियाले ‘सर्वश्रेष्ठ बचत खाता निशुल्क आकर्षक सेवाहरू ल्यायाे

काठमाडौं ।  एन आई सी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ...

उद्योग दर्ता गर्ने बढे, छ महिनामा १५४ उद्याेग दर्ता

काठमाडौं । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ...

नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच सम्झौता भएको छ । दुई कम्पनीबीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यतामापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक...

सुन प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुग्याे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी...

RECENT POSTS

HOT NEWS