लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँ मृत्यु दावी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।
यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी भएको कम्पनीको भनाई छ । कम्पनीले...
पर्यटन प्रवद्र्धनका लागि हुम्लामा कैलाश सम्मेलन हुने
काठमाडौं । आगामी असोज ६ र ७ गते हुम्लाको याल्बाङमा पर्यटन प्रवद्र्धन गर्नका लागि कैलाश सम्मेलन हुने भएको छ । ‘कैलाश संगम : दिगो भविष्यका लागि प्रगाड अन्तरदेशीय सम्बन्ध’ भन्ने मुल नाराका साथ उक्त...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक
काठमाडाैं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने छन् ।
बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको...
सेयर बजार मापक नेप्से परिसूचक वृद्धि
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ।
सोमबार २५.४१ अंक बढेको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स...
सुनको मुल्य बढेको बढ्यै, आज कति पुग्यो ?
काठमाडौं– सुनको मुल्य दैनिक १ हजारले बढ्दै गएको छ। हिजो प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज १ हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुनको...
ग्लोबलले गर्याे आइडिया नेपालसँग सहकार्य
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्टेरियर डिजाइनरहरुको संगठन आइडिया नेपालसँग सहकार्य गरेको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका अध्यक्ष विन्द्रा कक्षपती प्रधानले...
ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन आयोजना गर्ने
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन आयोजना गर्ने भएको छ ।
बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा...
साल्ट्र ट्रेडिङ्गको शेयर मूल्य समायोजन
काठमाडौं / साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको आइतबार बोनसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य समायोजन गरेको छ । स्टकको अनुसार साल्ट्र ट्रेडिङ्गको २५ प्रतिशत बोनस शेयरपछि प्रतिशेयर ४ सय ८० रुपैयाँ हुने गरी...
लकडाउनलाई मध्यनजर गर्दै ग्लोबलका यि शाखाहरु जेठ २, ४ र ५ गते खुल्ला हुने
काठमाडौं - कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंकले देशभरका आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकका अनुसार जेठ २, ४ र ५ गते देशभरका बिभिन्न शाखाहरु ११ बजेदेखि...
शेयर बजारमा ५१ अंकको वृद्धि
काठमाडौं- शेयर बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ । एक महिना भन्दा लामो समयदेखि निरन्तर बुलिस बन्दै आएको बजारमा आज झण्डै ५१ अंकले बढेर नेप्से १५९६ माथि पुगेको छ ।
यस्तै नेप्सेको ईतिहासमै...
























