स्वस्तिमा, हरिवंशदेखि दिपक दीपालाई अवार्ड, उत्कृष्ट फिल्म र सर्टफिल्ममा ‘चिसो मान्छे’ र ‘घुर्रा’

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा  'चिसो मान्छे'ले उत्कृष्ट चलचित्र र 'घुर्रा'ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै...

चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

काठमाडाैं । फिल्म हल सञ्चालक तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन्। संघको शनिबार भएको ४९ औं साधारणसभा तथा कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवेर शर्मालाई पराजित गर्दै महर्जन अध्यक्षमा...

लुम्बिनीमा ओडिसी सांस्कृतिक कार्यक्रम सम्पन्न

लुम्बिनी  । नेपाल-भारतबीचकाे सांस्कृतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने उद्देश्यले लुम्बिनीमा ओडिसी सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडौं स्थित भारतीय दुतावासकाे सांस्कृतिक शाखा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र एवं लुम्बिनी बिकास काेषकाे संयुक्त आयाेजनामा प्रख्यात ओडिसी...

नेपाली लघु चलचित्रले विदेशी बजारमा चर्चा

काठमाडौं। पछिल्लो समय नेपाली कथा, परिवेशमा निर्माण भएका लघु चलचित्रले स्वदेशमा मात्र नभएर विदेशी बजार र दर्शकबिच पनि चर्चा कमाउन थालेका छन् । ‘नुमाफुङ’ र ‘मुकुन्डो’ ले अन्य चलचित्रलाई विदेशी चलचित्र महोत्सवमा जान सहज बाटो बनाइदिएका थिए ।...

‘ढुँगे बगर’ को ५० वर्षपछि रिमेक भिडियाे सार्वजनिक

काठमाडौं । वरिष्ठ लोक गायक, संकलक तथा सर्जक लाल बहादुर खाती तथा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाद्दारा स्वरबद्ध  कालजयी नेपाली लोक गीत ‘ढुँगे बगर माया ढुँगे बगर’... रिमेक गरिएको छ। करिब ५० वर्षअघि रेडियो नेपालमा...

‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शन

काठमाडौं । गत फागुन १८ गतेबाट रिलिज फिल्म ‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शनरत छ । फिल्मले बुधबार राजधानीमा पत्रकार भेटघाट गरेर चौथो हप्ता प्रदर्शनको खुशी साट्दै दर्शकलाई धन्यवाद दिएको छ । फिल्मका निर्देशक...

४ दर्जन बढी स्वदेशी र विदेशी फिल्महरु निःशुल्क हेर्न पाईने चलचित्र महोत्सव : NCIFF

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र...

गौतम बुद्ध फिचर फिल्म भारतको ‘वाइल्ड स्वान’ले जित्याे

काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ)मा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको 'वाइल्ड स्वान'ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको...

‘किन रुवाको’ लोक गीत सार्वजनिक

काठमाडौं । बाल गायिका पुजा देवकोटा र हिमाल परियारको स्वरमा ‘किन रुवाको’ लोक गीत सार्वजनिक भएको छ । कलाकार नरेश खातीले शब्द सृर्जना र संगीत भरेको गीतको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । ‘किन...

काठमाडौं ।रिलिजको दोस्रो सातामा प्रवेश गरेको कथानक चलचित्र ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन् । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिदैन ।...

RECENT POSTS

HOT NEWS