रुघाखोकीबाट ग्रसित कर्णालीका बालबालिका
कर्णाली । पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन्। रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ।
रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने...
स्वास्थ्य मन्त्रालयद्वाराे चाैध जिल्लाका विद्यालयमा नजान अनुराेध
काठमाडाैं । स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालयसमेत नजान आग्रह गरेको छ ।
मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका...
कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने
काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौं महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख...
कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि केही दिनयता प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको छ । विज्ञहरु नेपालको अहिलेको अवस्थालाई संक्रमणको दोस्रो लहर समुदायमा देखिसकेको भन्दै सर्वसाधरणलाई सचेत गराइरहेका छन् । मानिसहरुले...
नेपालमा कोरोना नयाँ सङ्क्रमितको ४९६ जनाकाे पहिचान
काठमाडौं। नेपालमा कोरोना भाइरसका ४९६ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयको...
यी बिरामीलाई मात्र दही खाँदा ?
काठमाडौं- दहीले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दहीमा भएका रासायनिक पदार्थका कारण यो छिट्टै पच्छ । अपच, कब्जियत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ ।
तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई...
काेभिड १९ काे जोखिम बढेपछि उच्च सतर्कता अपनाउन आग्रह (सूचीसहित)
काठमाडाैं- सरकारले काेराेना संक्रमणकाे जाेखिम बढेसँगै रात्रिकालीन व्यवसाय र आवागमनमा कडाइ गर्ने निर्णय गरेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति निकाल्दै बढ्दाे जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा बेलायतबाट भित्रिएकाे काेराेना भाइरसकाे नयाँ...
नेपालकै ठूलो ट्युमर बोर्ड नर्भिक हस्पिटलमा गठन
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपालकै ठूलो ट्युमर बोर्ड गठन भएको छ । क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा सम्भावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्युमर बोर्ड...
गर्मीमा यसरी बच्नुहोस् खतरनाक रोगबाट
काठमाडौं । प्रायः जसाे जाडो मौसमको तुलनामा गर्मीयाममा बढीजसो मानिसहरु बिरामी हुने गर्दछन् । केहि दिनदेखि देशभर गर्मी बढेको छ। करिब एक वर्ष लामो कोरोना कहरपछि केहि तंग्रीएको अवस्थामा फेरि आक्रामक रुपमा फैलिएको कोरोना...
अफ्रिकी मुलुकहरुले कोभाक्स खाेप दुई करोड ९१ लाख प्राप्त
एजेन्सी । अफ्रिकी मुलुकहरुले कोभाक्स सुविधा र द्विपक्षीय सम्झौता अन्तर्गत कोभिड–१९ विरुद्धको करिब दुई करोड ९१ लाख डोज खोप प्राप्त गरेका छन् ।
अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) का अनुसार बिहीबारसम्ममा कूल...

























