कोरोनाको त्रास बढ्दै छ , सरकारले स्कूलहरु भने बन्द नगर्ने

काठमाडाैं ।  कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित विभिन्न निकायका पदाधिकारीको बिहीवार बसेको बैठकले सबै शिक्षण...

चितवन मेडिकलमा कलेजोको सफल प्रत्यारोपण

काठमाडौं । काठमाडाैं उपत्यकाबाहिर प्रथमपटक कलेजोको सफल प्रत्यारोपण सम्पन्न भएको छ । चितवन मेडिकल कलेजले बिहीवार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी ५४ वर्षीय धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको...

वेखबर छन् तरकारीमा उच्च विषादीका विषयमा उपभोक्ता

काठमाडौं । उपभोक्ताले दैनिक रुपमा प्रयोग गर्दै आएका हरिया तरकारीमा अत्याधिक रुपमा विषादी पाइएको छ । उपत्यका भित्रिने हरिया तरकारीमा उच्च मात्रामा विषादीको प्रयोग पाइएको कालीमाटी विषादी परीक्षण एकाइले जनाएका छन् । इकाइका अनुसार विभिन्न आठ...

देशैभरका जिप्रकालाई क्वारेन्टिन तयारी अवस्थामा राख्न पत्राचार

काठमाडाैं  ।  कोरोना भाइरस (काेभिड १९) को संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न  पत्राचार गरेकाे छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै...

नेपालमा १ सय ४५ जना कोरोना संक्रमित थपिए

काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जना कोरोना संक्रमित थपिएका समाचार प्राप्त भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा...

नर्भिकहस्पिटलमा अब बाँझोपनको अत्याधुनिक प्रविधिबाट उपचार

काठमाडौं – नेपालकै  स्तरीय अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ । विभिन्न स्वाथ्य समस्याका कारणले गर्दा सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्राएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार...

याे जूस पिउनुहाेस् चस्मा लगाउनुपर्ने अवस्था हट्छ

आँखा शरीरको महत्वपूण अंग हो । आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं । आजकलको व्यस्त जीवनसैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ । मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने...

लामखुट्टे मार्न म्याद गुज्रिएका औषधि प्रयाेग गर्दा स्वास्थ्यमा समस्या

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न...

कोरोनाको जोखिम बढेकाेले सम्मेलन नगर्न स्वास्थ्य मन्त्रालयकाे अनुराेध

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्न खतरा रहेको भन्दै भीडभाड हुने सभा/सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ। भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा...

नेपालमा कोरोना सङ्क्रमित ७७ जना थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका ७७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी...

RECENT POSTS

HOT NEWS