यस्तो रहेको छ जाडो महिनामा अदुवाकाे चिया पिउँदाका फाइदा
काठमाडौं / जाडोयाममा चिया पिउनेको संख्या बढ्ने गर्छ । यस समयमा चिया पिउनेले स्वस्थ चियाको विकल्प रोज्नु अावश्यक छ । सादा चियाको सट्टा अदुवा र ल्वाङ राखेर चिया पिउने हो भने शरीरलाई फाइदा गर्छ...
नौ महिनामा पाँचपटक टाउकोको शल्यक्रियापछि बालकको यस्तो हालत
काठमाडौं / गत १३ वैशाखमा सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहमा मुटुको समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरियो । ‘ओ पोजेटिभ’ रगत भएकी उनलाई शल्यक्रियाका क्रममा चिकित्सकले ‘ए पोजेटिभ’ रगत चढाए । यही...
नलगाड नपामा ४५५ महिलाको घरमा झन्डा गाड्ने
जाजरकोट / गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउन घरघरमा झन्डा गाडिने भएको छ । जाजरकोटको नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झन्डा गाडेर सहयोग गर्ने भएको हो ।
नगरपालिकाभित्र रहेका...
स्टार अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत ३५ वटा घातक रोगको उपचार सुरु
ललितपुर / सानेपामा रहेकाे स्टार अस्पतालले स्टार अस्योरेन्स प्याकेज सुरुवात गरेको छ। यो प्याकेजमा स्वास्थ्य बिमा, जीवन बिमा र कल्याण स्वास्थ्य योजना समावेश छन्।
अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीका अनुसार शिखर बिमा कम्पनी र...
बृहत संयुक्त घुम्ती स्वास्थ्य शिविर सम्पन्न
काठमाडाैं / नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका स्वास्थ्य उपचार पाउन नसकेका बिरामीहरुलाई लक्षित गरी प्रदेश नं.२ को महोत्तरी जिल्ला, सोनमा गाउँपालिका, वडा...
कान सफा गर्ने चार घरेलु उपायहरू
मानिसको शरीरको अत्यन्त संवेदनशील अंग मध्य कान पनि एक हो । कानमा मैलो जम्नु र कानेगुजी उत्पन्न हुनु सामान्य कुरा हो । फोहोर जम्ने ठाउँलाई हामी इयरबक्स पनि भन्ने गर्छौं । हामीले घरेलु तरिका...
जाडो बढेसँगै लाग्ने रुघाखोकी तथा ज्वरोबाट बच्ने उपाय
जाडो बढेसँगै रुघाखोकी तथा ज्वरोले विभिन्न उमेरका व्यक्तिहरूलाई सताउन थालेको छ । रुघाखोकी तथा ज्वरोको प्रकोप नेपालका विभिन्न ठाउँमा देखिने भए पनि स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरू बढी देखिएका छन्।
शरीरको तापक्रम...
प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा अस्पताल भवन निर्माण हुँदै
काठमाडाैं / गाउँमा अस्पताल स्थापनाका लागि आवश्यक संरचना निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । चौरीदेउराली गाउँपालिका–५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माणका लागि प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माणकार्य शुरु गरिएको...
डन्डिफोरको समस्या बढ्दै, सावधानी अपनाउन जरुरी
युवा युवतीहरुमा डन्डिफोरको समस्या बढ्दै गएको हुन्छ । र त्यती बेला उनिहरु लाई यो समस्याले एकदमै सताईरहेको हुन्छ ।
डन्डिफोर छालाको एक समस्या हो । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । यदि...
थाइ मालिस युनेस्कोको सम्पदा सूचिमा दर्ता
एजेन्सी / थाइल्याण्डमा परम्परागत रुपमा गरिँदै आएको मालिस (मसाज) युनेस्कोको सम्पदा सूचिमा समावेश भएको छ । ‘ब्याक–क्र्याकिङ्ग’ थाइ मसाजलाई युनेस्कोले सम्पदा सूचिमा समावेश गरेको हो ।
नुएड थाइ नामकाे उक्त मसाजलाई युनेस्काले अमूर्त मानवीय सांस्कृतिक...

























