बागमती प्रदेशमा २७ हजार बढीमा डेंगु सङ्क्रमण, २१ जनाको मृत्यु

बागमती । बागमती प्रदेशमा  लामखट्टेको टोकाइबाट हुने डेंगु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार ७५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको...

यसकारण ‘कफ सिरप’ सेवन नगर्न सुझाव

काठमाडौं । विश्व स्वास्थ्य संगठनले भारतले उत्पादन गरेका चार ब्रान्डका कफ सिरप औषधि सेवन नगर्न सुझाएको छ । सो औषधिका कारण गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ । विश्व स्वास्थ्य...

सरकारद्वारा भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउँदै

काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए...

आज डेंगु संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या...

पहिरोले स्वास्थ्यचौकी जोखिममा

गलकोट । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ । स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो ।...

डेंगुबाट हालसम्म ४२ जनाको मृत्यु

काठमाडौं । नेपाल भर अहिलेसम्म डेंगु सङ्क्रमितको सङ्ख्या ३२ हजार ८९० पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगुको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ । हालसम्म डेंगुका कारण...

यी २ चीजसँगै खाँदा स्वास्थ्यलाई मिल्छ गज्जव फाइदा !

काठमाडौं । चना हामी सबैको मनपर्ने खाजा हो । त्यसैगरी, दुध आफैँमा पूर्ण आहार हो, जसलाई बालबालिकादेखि वृद्धसम्म सबैले उपभोग गर्छन् । यी दुबै फिटनेस प्रेमीहरूको मनपर्ने विकल्प हो । शरीरलाई बलियो बनाउन होस्,...

२४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७६१ जनाको कोरोना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १३ सय...

डेंगु बिरामीका संख्यामा हुँदै

काठमाडौं । जाडो याम सुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु कम हुँदै गएका छन्।काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैं सुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो। डेंगुको संक्रमण खास गरी एडिज...

चाडपर्वमा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै चाडपर्वको बेलामा बासी,...

RECENT POSTS

HOT NEWS