अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना

योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले साउदी अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ। साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने...

नेपाल रेबिज उन्मूलन गर्ने लक्ष्यमा

काठमाडौं । नेपालले आगामी सन् २०३० भित्र रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । रेबिजका बिरामी बर्सेनि बढ्दो क्रममा रहेकाले सरकारी लक्ष्यअनुसार रेबिज उन्मूलन गर्ने लक्ष्यमा भने चुनौती थपिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...

ललितपुरले बिरामीलाई औषधोपचार खर्च दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोपचार खर्च उपलब्ध गराउने भएको छ । महानगरपालिकाको समाज कल्याण महाशाखाअन्तर्गतको जनस्वास्थ्य शाखाले त्यस्तो खर्च आवश्यक पर्नेहरूसँग निवेदन माग गरेको छ । सरकारले मिर्गौला प्रत्यारोपण गरेका,...

अल्ट्रासाउण्ड सेवा नियमनबारे तीन बुँदे निर्देशन जारी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अल्ट्रासाउण्ड सेवा नियमनबारे तीन बुँदे निर्देशन जारी गरेको छ। काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक न्यूनतम योग्यताबिना अनधिकृत रुपमा रेडियोलोजी सेवा अन्तर्गतको अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको गुनासो आएपछि तीन...

देशभर डेंगुबाट मृत्यु हुनेकाे संख्या ३८ जना पुग्याे

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार एकै दिनमा दुई जना सङ्क्रमितको मृत्यु भएसँगै डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । त्यस्तै, २८ हजार...

भक्तपुर-१० मूलढोका कमलविनायक रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर । डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आयाेजनाले गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर भक्तपुर-१० मूलढोका कमलविनायक भक्तपुरको दोस्राे वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको...

कहिल्यै रक्सी नपिउनेहरूमा पिउनेहरूको तुलनामा डिमेन्सिया हुने सम्भावना बढी

एजेन्सी । रक्सी पिउनु स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने चेतावनी जताततै पढ्न पाइन्छ । मदिरालाई सीमित मात्रामा पिउने हो भने स्वास्थ्यमा पनि केही फाइदा हुने विज्ञहरू बताउँछन् । त्यहाँ धेरै प्रकारका रक्सीहरू छन् जस्तै...

नेपालमा एक घण्टामा ४ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु

काठमाडौं । नेपालमा एक घण्टामा ४ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थ सेवनबाट स्वास्थ्यमा परेको असरबारे विगत ३० वर्षको तथ्यांक संकलन...

२७ हजार ५६९ जनामा डेंगु पुष्टि हुँदा ३६ जनाकाे निधन

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमण्बाट ३६ जनाको मृत्यु भएको छ । त्यस्तै, २७ हजार ५६९ जनामा डेंगु...

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

बनियानी । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ। अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता...

RECENT POSTS

HOT NEWS