नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार भन्दा बढी नाघ्याे

काठमाडौं । नेपालमा साढे २५ हजार डेंगुको केस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २४ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।...

सोलुखुम्बुमा परीक्षण गरिएकामध्ये ३३ प्रतिशत भन्दा बढीमा डेंगी संक्रमण पुष्टि

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा परीक्षण गरिएकामध्ये ३३ प्रतिशत भन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लामा डेंगीसँग मिल्दोजुल्दो लक्षण भएकाहरुमा गरिएको परीक्षणमध्ये ३३ दशमलव ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय...

सरकारले लामखुट्टे मार्न समेत नसकेको आरोप

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारले लामखुट्टे मार्न समेत नसकेको आरोप लगाएका छन् । “घरघरमा डेंगुका बिरामी छन् । सरकारले कम्तीमा लामखुट्टे मार्नका लागि फ्युमिगेसनको व्यवस्था गर्नुपथ्र्यो । जनताको वास्तै गरेन...

काेराेना संक्रमित ५३ जना थपिए

काठमाडौं। एकैदिन काेराेना संक्रमित ५३ जना थपिएकाे पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण देखिएको हो...

२५ हजार पाँच सय ४३ जनामा डेङ्गी संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा हिजो आइतवार एकै दिन एक हजार ५१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । अस्ति शनिवार बेलुकीसम्म २४ हजार चार सय ९२ जना डेङ्गीका बिरामी भेटिएकामा हिजो बेलुकीसम्मको तथ्यांकअनुसार २५ हजार...

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत ...

थप डेढ महिना सङ्क्रमणको जोखिम

काठमाडौं । गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । ‘थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत...

नर्भिकले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा छुटको अफर

काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे (विश्व मुटु दिवस) को अवसर पारेर...

स्वास्थ्य संस्थामा औषधि अभाव

बाजुरा  । बाजुराको कोल्टीमा रहेको स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन थालेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने गरे पनि औैषधि अभावले उपचारमा समस्या भएको छ । स्वास्थ्य...

डेंगुबाट बागमती प्रदेशमा एघार जनाको मृत्यु

काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर...

RECENT POSTS

HOT NEWS