डेंगुमा जथाभावी पेनकिलर प्रयोग नगरौँ
-शारीरिक दुखाइ अत्यधिक हुने भएकाले डेंगुलाई ‘ब्रेक बोन फिबर’ अर्थात् ‘हड्डी भाँच्चिएसरह दुखाइ हुने ज्वरो’ पनि भन्ने गरिन्छ । जसकारण अधिकांश संक्रमितले सिटामोल र फ्लेक्सन नामक दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको पाइन्छ । चिकित्सकको सल्लाहविना...
दुई वर्षको उपचारपछि अहिले सृष्टिलाई क्यान्सर निको
काठमाडौं । दुई वर्षको उमेरमा सृष्टि छन्त्याललाई एक्कासी आँखा सुनिए जस्तो भयो। आमा बिमा छन्त्यालले उनलाई कहिले त्रिपुरेश्वरको आँखा अस्पताल पुर्याकइन् भने कहिले तिलगंगा।
तिलगंगा आँखा अस्पतालले उनलाई क्यान्सरको अनुमान गरेर कान्ति बाल अस्पताल लैजान सल्लाह...
लागूऔषधमुक्त समाज बनाउन नगरपालिकाले कार्यक्रम ल्याउने
लहान । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले लागूऔषधमुक्त समाज बनाउन नगरपालिकाले कार्यक्रम ल्याउने बताउनुभएको छ। भौतिक विकास सबै थोक होइन, समाजका युवा विद्यालय जाने उमेरका विद्यार्थीसमेत लागूऔषध सेवनमा लागेर बर्बाद हुन थाले भनेर लहानका...
डेंगु संक्रमित हटलाइन सेवा सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु गरेको छ।
संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सकिने महानगरले जनाएको छ।
डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका...
स्वस्थ रहनका लागि खानामा यी पाँच समावेश गरेमा लाभदायी
कतिपय मानिसहरू महँगो र कम बिक्री हुने कुराहरू बढी स्वस्थकर हुने ठान्छन् ।
तर विज्ञहरूका अनुसार ती सबै पोषक तत्वहरू तपाईको वरपर सस्तो र सजिलै पाइने चिजहरूमा पाइन्छ, जुन स्वास्थ्यका लागि आवश्यक हुन्छ ।
यदी तपाईलाई...
डेंगीबाट ११ जनाको मृत्यु हुँदा संक्रमितको संख्या १२ हजार नाघ्याे
काठमाडौं । नेपालमा यस वर्ष डेंगी संक्रमितको संख्या १२ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार बुधबारसम्म १२ हजार २१७ जानमा डेंगीको संक्रमण देखिएको हो ।
डेंगीका कारण ११ जनाको मृत्यु भएको छ...
कामपामा अबदेखि सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न रोक लगाउने भएको छ । आगामी असोज १ गतेदेखि लागु हुनेगरी सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाएको हो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगरले चुरोट, बिडी,...
नर्भिक इन्टरनेशनलमा असोज १ गते वृहत स्वास्थ्य शिविर
काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी असोज १ गते वृहत स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । अस्पतालले शनिबारका दिन काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ ।
बिहान ९ः३०...
डेंगीका बिरामी बढेपछि शुक्रराज ट्रपिकलको प्राङ्गणमै ओपीडी सेवा सुरु
काठमाडाैं । डेंगीका बिरामी बढेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्राङ्गणमै ओपीडी सेवा सुरु गरिएको छ ।
आकस्मिक कक्षअगाडि नै ओपीडी सेवा सुरु गरिएको हो ।अस्पतालमा डेंगीको लक्षण भएर आएउनेको भिड लागेको छ...
तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाभित्र दिनानुदिन डेङ्गुु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो ।
नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु...
























