१ सयभन्दा बढी देशमा फैलिसकेकाे डेंगुबाट बच्ने तरिका

डेंगु संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट मात्रै डेंगु संक्रमण फैलने अध्ययनहरुले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ । डेंगु संक्रमित चारमध्ये एक...

राष्ट्रियसभा बैठकमा सांसदहरूले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन...

काठमाडौं  । राष्ट्रियसभा बैठकमा सांसदहरूले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन्  । बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्नुहुँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदद्वय...

बैतडीमा डेङ्गु र स्क्रब टाइफस जोखिम

बैतडी । बैतडीमा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिस्टेन्ट हेमन्त...

घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल

काठमाडौं । वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो...

बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा

बर्दिवास । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा देखिएको छ । हालसम्म बर्दिबास अस्पतालमा डेङ्गु सङ्क्रमित १७ बिरामी पुगेका छन् । यही भदौ महिनामा अस्पतालमा उपचारार्थ पुगेका बिरामीको जाँच गर्दा बर्दिबासका १३, जिल्लाकै...

स्वास्थ्य मन्त्रालयले डेंगुकाे ‘लार्भा नष्ट’ अभियान चलायाे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान तीव्र बनाएको छ। मन्त्रालयले नेपालमा हाल देखा परेको डेंगु रोगको प्रकोपलाई नियन्त्रण गर्न प्रतिकार्य योजना बनाइ अघि बढेको जनाएको...

टाेखामा पोषण शिविर तथा स्वास्थ्य जीवनको लागि सुपोषण सचेतना मुलक कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौं । असल पोषण आहार स्वस्थ्य जिवनको आधारभन्ने मुल नाराका साथ नेपाल डाइटिसियन एसोसियसनको आयोजना  नेवा: मिसा दबू टोखा नगर कमिटीको व्यवस्थापन र टोखा नगरपालिका वडा नं. ३  को सहयोगमा आयोजित पोषण शिविर तथा...

बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै

बाँके । बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका...

यसरी सर्छ जापानी इन्सेफलाइटिस !

एजेन्सी । जापानी इन्सेफलाइटिस एक भाइरल संक्रमण हो । जसले मस्तिष्कलाई सुन्नाइदिन्छ । यो भाइरस फ्लेभिभाइरसबाट संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। सामान्यतया एशिया र पश्चिम प्रशान्त क्षेत्रमा पाइन्छ। ग्रामीण र कृषि क्षेत्रका मानिसहरू यो रोगबाट...

काभ्रेमा डेङ्गु सङ्क्रमण तीव्र

काठमाडौं । जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । चार दिनअघि ४२ सङ्क्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । गत असार दोस्रोसाता...

RECENT POSTS

HOT NEWS