गुल्मीमा डेङ्गु दैनिक रूपमा बढ्दो

तम्घास । गुल्मी जिल्लामा डेङ्गुका बिरामीहरू दैनिक रूपमा बढ्दो क्रममा रहेका छन् । जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा पाँच जना, रेसुङ्गा नगरपालिकामा छ जना सङ्क्रमित हुनुभएको छ । यस्तै, मुसिकोट नगरपालिकामा एक,...

स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक माग्याे

काठमाडौं । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय र त्यस मातहतका विभिन्न निकायका आर्थिक वर्ष २०७९ /८०का लागि स्वीकृत अस्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पदपूर्ति गर्ने गरी यसअघि विज्ञापन गरे पनि पुरा हुन नसकेको भन्दै पुन...

नेपालका डाक्टर खाना नलीमा अड्किएको हड्डी निकाल्न सफल भए

दाङ । घोराहीमा १४ वर्षीय बालिकाको खाना नलीमा अड्किएको हड्डी निकालिएको छ। कुखुराको मासु खाने क्रममा हड्डी अड्किएपछि ती बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। प्रतिष्ठानका फिजिसियन डा रमेश कँडेल नेतृत्वको चिकित्सक...

उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु

, काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया...

लगनखेलमा डेंगु नियन्त्रणका लागि युवा संघले चलायो फगर मेसिन

काठमाडौं । बर्खाको समयमा लामुखुट्टेको टोकाइबाट विभिन्न प्रकारका रोग लाग्ने जोखिम हुन्छ। त्यसमध्येको एक हो डेंगु। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा डेंगुका बिरामी देखापरेका छन्। वर्षात्‌को बेला लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने चिकित्सकहरु बताउँछन्। काठमाडौं उपत्यकामा...

योगमाया आयुर्वेद विश्वविद्यालयकाे जग्गा खरिद सुरु

भोजपुर ।  ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनीभन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाबिसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम...

उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो

काठमाडौं । काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखराजस्ता...

श्वेता रक्तदान अभियानबाट एक हप्तामा १ सय १४ रगत संकलन

काठमाडाैं ।  श्वेता रक्तदान अभियानले एक हप्तामा ६ वटा रक्तदान कार्यक्रम गरी  १ सय १४ रगत संकलन गर्न सफल भएकाे छ । देशैभरका कुनै पनि विरामीले रगतको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने हेतुले निरन्तर रुपमा...

उपत्यका बाहिर स्वास्थ्य शिविर हुने

काठमाडौं ।  नि:शान्तान दम्पत्तिका लागि ‘इन भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ)को सुविधा प्रधान गर्दै आएको वात्सल्य आईभीएफले काठमाडौं उपत्यका बाहिर स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। शुक्रबार कृष्ण जन्माष्टमीको दिन छैटौं वार्षिकोत्सव मनाइरहेको कम्पनीले उपत्यका बाहिर कास्कीको पोखरा,...

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडी । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार  बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सबै  जिल्लामा  ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप...

RECENT POSTS

HOT NEWS