झापाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
झापा । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । “बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो”, अर्जुनधारा...
उपत्यकामा थप दुई जनामा हैजा भेटिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा। चुमनलाल दासले गए राति थप दुईजनामा हैजाको बिरामी भेटिएको बताउनुभयो । ती...
हाेशियार ! सुत्नेबखत सिरानीमा यी आठ चीजहरु राख्दा ज्यान खतरा
एजेन्सी । निद्रा मृत्युको छोटो रुप भएको दार्शनिकहरु मान्छन्। बिहान उठ्दा आँखा खोल्नु मानिसको नयाँ जन्मको रुपमा लिन्छन्। वास्तु र ज्योतिष विज्ञानले जीवनको हरेक क्षणको सूक्ष्म रुपमा अवलोकन गर्ने गर्छ । दर्शनमा विहानको समय...
प्रदेश १ का स्वास्थ्य मन्त्रीले स्वास्थ्य क्षेत्रको सुधार गर्न आफ्ना नीति तथा कार्यक्रमलाई अघि...
विराटनगर । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई अघि बढाएको बताएका छन् । विराटनगरमा प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले आयोजना गरेको स्वास्थ्य...
काठमाडौंमा थप दुईजनामा हैजा
काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो...
देशभरका ७८ नर्सिङ शिक्षालय बन्द
काठमाडौं । आफ्नै एक सय शय्याको अस्पताल हुनुपर्ने बाध्यकारी प्रावधान पूरा गर्न नसक्दा नर्सिङ विषय पढाइरहेका मुलुकभरका ७८ वटा शिक्षालय बन्द भएका छन् । चिकित्सा शिक्षा ऐन २०७५ मा नर्सिङ विषय पढाउन चाहने शिक्षालयको आफ्नै...
अपडेट : नेपालमा ओमिक्रोन भेरियन्टको ‘बीए५यू’ नयाँ प्रजाति भेटियाे
काठमाडौं। नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको भेटिएकाे छ ।
काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक...
सार्वजनिक शौचालयलाई चिह्न प्रदान गर्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३...
खापुङमा स्वास्थ्य प्राविधिकहरू जान नमान्दा समस्या
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले अहिले...
उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिए
काठमाडाैं । उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिएका छन् ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको आज साेमवारको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो...
























