आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्धारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको...
बीमा कार्यक्रमलाई बीमा ऐनअनुसार अगाडि बढाउन सरकारलाई निर्देशन
काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा ऐनअनुसार अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बजेट वक्तव्यपछि निम्तिएको समस्यालाई मन्त्रिपरिषद्मा प्रस्ताव लगेर समाधान खोज्नुपर्ने...
अमेरिकी सेनामा कार्यरत नाै जना नेपालीद्धारा प्लीहा संक्रमणबाट ग्रसित जानकी जोशीलाई आर्थिक सहयोग
काठमाडौं । अमेरिकी सेनामा कार्यरत नाै जना नेपालीद्धारा मृत्युसित जुधिरहेकी प्लीहा संक्रमणबाट ग्रसित जानकी जोशीलाई आर्थिक संकलन गरेर हिजाे बुधबार ९०,००० (नब्बे हजार) सहयाेग प्रदान गरेका छन् ।
भरतसिंहको नेतृत्वमा अमेरिकी सेना कार्यरत नौ जना...
दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण
चितवन, साउन ३ गते । जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार...
फाइबरयुक्त खानेकुराको सेवनले कब्जियतको समस्या निदान
काठमाडौं । सामान्यतया मानिसहरु 'फास्ट र जंक फुड'मा बढी रुची राख्छन्, यसमा फाइबरको मात्रा एकदमै कम हुन्छ भने बोसो बढी हुन्छ।
पेटका रोगहरुबाट बच्न सबै मानिसहरुले खानामा फाइबरयुक्त चिजहरुको बढी सेवनमा ध्यान दिनुपर्छ। फाइबरयुक्त खानाले तौल...
इलाममा भेटिए ‘नाइरोबी फ्लाइ’का संक्रमित
काठमाडौं । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।
जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका छन्। रातो र...
चाँगुनारायणले निः शुल्क रगत उपलब्ध गराउने
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० देखि महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने भएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सिँचाइ, खानेपानीदेखि आफैँ विद्युत् उत्पादनसम्मको लक्ष्य लिएर महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने निर्णय...
बागलुङमा भेटिए डेंगीका बिरामी
बागलुङ । जिल्लामा डेंगीका बिरामी फेला पर्न थालेका छन्।
गर्मी बढेसँगै डेंगीको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो।
धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक...
टेकुमा थुप्रिएको फोहोरमा जैविक तरल पदार्थ हालेरले छोपियो
काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु(जैविक तरल पदार्थ) हालेर प्लाष्टिकले छोपेको छ ।
अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन । त्यसैले टेकुमा फोहोर...
Recipe of Chatamari : Hira Dangol
Introduction
Chatamari is a traditional food among Newar people. It is also a popular food among Nepalese communities. It looks like a rice crepe or pizza. Chatamari is also widely known as Newa
pizza. It is...

























