वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षपछि नयाँ कक्ष सञ्चालनमा
काठमाडाैं । धरानमा रहेकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शय्याको कक्षलाई विस्तार गरी हिजाेदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो ।
हिजाे प्रतिष्ठानका...
नेपालमा सक्रिय संक्रमितको संख्या शून्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । यद्यपि, ४ हजार ८ सय ८२ जनाको पीसीआर गर्दा भने १५...
शरीरमा पानीको कमी हुँदा यी समस्या देख्न थाल्छ
काठमाडौं । शरीरमा पानीको कमी हुँदा विभिन्न किसिमका समस्याहरु देखिन थाल्छ । शरीरमा देखिएका समस्या के कारण भएको हो भन्ने थाहा हुँदैन । जसका कारण विभिन्न समस्या देखा पर्छ । जुन मौसम भएता पनि...
मृगौला फेल भएर उपचार गर्न नसकेका पिडित तिलक बहादुर जोगीलाई सहयोग
काठमाडाैं । दुइवटै मृगौला फेल भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मृगौला पिडित तिलक बहादुर जोगीलाई औधोगिक शान्ति नेपाल संस्थाले रु.एकाउन्न हजार(५१,०००) सहयोग अर्थिक सहयोग गरेको छ ।
छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा...
निरोगी नागरिकबाटै मुलुकको आर्थिक सामाजिक रूपान्तरण सम्भव
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवाको विकासतर्फ रहेको बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभालाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य सेवालाई प्राथमिकताका राखेर नीति तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले...
कर्णालीमा औलो : ३२ बिरामी, छ स्थान उच्च जोखिममा
कर्णाली । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ ।
आर्थिक वर्ष २०७८-७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् ।
स्वास्थ्य...
बर्डफ्लु संक्रमण ११ जिल्लामा देखियो
काठमाडौं । माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु संक्रमण ११ जिल्लामा देखिएको छ।
मोरङबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, पर्सा र धनुषामा समेत फैलिइसकेको छ। हालसम्म ती जिल्लामा ६४ हजार ८...
भारतमा काेभिड १९ काे संक्रमण बढेसँगै सतर्कता अपनाउन अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केही कम भएको...
सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार
काठमाडौं । वांगमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार भएको छ ।
मूत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना भएका जोशीमा देखिएका संक्रमणहरु कम भइसकेको किस्ट अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक...
६ देखि ५९ महिना उमेरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं । सरकारले मङ्गलबार र बुधबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि...
























