हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
हवाना । क्युबाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको जनाइएको छ । सो सुविधान सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो । त्यसमा...
कोरोना बीमाको दाबी भुक्तानी गर्न सुझाव
काठमाडाैं । लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि...
उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन
काठमाडौँ । सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ र सोवा रिग्पा एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा लो–घेकर दामोदरकुण्ड...
कोरोना संक्रमित १७ जना थपिए
काठमाडौं। पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षणमा १७ जना र १ हजार १०५...
एकदिन थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७१६ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सो अवधिमा संक्रमणबाट...
निशुल्क आँखा शिविरमा बहिरापनहरु लाभान्वित
ललितपुर । २५६६औं बुद्ध जयन्तीका अवसरमा पाटनको सुरश्चन्द्र महाबिहार न्हायेकंबही महापालमा आयोजित निशुल्क आँखा शिविरमा सुस्त श्रवण समस्या (बहिरापन) भएकाहरु पनि लाभान्वित भएका छन । सो शिविरमा उनिहरुले आफू जस्तै देश भित्रका अरु बहिरा...
डब्लू एच ओलो भन्याे – कोरोनाका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ
विश्व स्वास्थ्य संगठनले कोरोनाका अरु नयाँ-नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोरोनाका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ।
अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोरोनाका नयाँ–नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ।
ती नयाँ भेरियन्टहरुका विरुद्धमा...
कोरोना संक्रमण दर बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह
काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन...
गर्मीमा नरिवल पानीसबैभन्दा स्वास्थ्यकर
काठमाडौं । गर्मीको मौसम हाम्रो स्वास्थ्यका लागि निकै चुनौतीपूर्ण मानिन्छ । यो समयमा गरिने थोरै लापरवाहीले धेरै समस्या निम्त्याउन सक्छ। गर्मी मौसममा डिहाइड्रेसन, पेट दुख्ने र गर्मी हुने समस्या धेरै हुने गर्छ ।
कतिपय अवस्थामा यस्तोले...
सबै औषधी पर्याप्त उत्पादन भइरहेको छ : औषधी उत्पादक संघ
काठमाडाैं । नेपाल औषधी उत्पादक संघले स्वदेशमा उत्पादन हुने कुनै पनि औषधीको अभाव नरहेको जनाएको छ ।
पारा सिटामोल लगायत नेपालमै उत्पादन हुने औषधिको अभाव भएको गलत हल्ला फैलाइएको भन्दै सङ्घले विज्ञप्ति निकालेर सबै औषधी...

























