३५ हजार ८५२ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी, ६१७ जनाको...
अमेरिकी राजदूत बेरीद्वारा पुनर्निमित स्वास्थ्य चौकी उद्घाटन
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरीले मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत बेरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्साडले सोमबार मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको...
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिक अस्पतालमा सेवा सुरु
काठमाडाैं । वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् ।
उनलाई नर्भिक...
पछिल्लो २४ घण्टामा थप थप ७ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप थप ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।
त्यस्तै, सोहि अबधिमा कोरोनाबाट १५ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप...
बिहान केही नखाइकन मनतातो पानी पिउनुका फाइदा
पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्।...
रगतकाे अभाव हुन नदिन रक्तदान गर्न अनुराेध
काठमाडाैं । श्वेता रक्तदान अभियानको आयोजनामा तथा नेपाल रेडक्रश सोइसाटी केन्द्रीय रक्तसचार सेवाको प्राविधिक सहयोगमा कामपा वडा नं ७ चाबिहिल चोकमा आकस्मिक रक्तदान सम्पन्न भएकाे छ ।
करिव १ सय ५० पटक रक्तदान कार्यक्रम गरेका...
समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्स
काठमाडौं, वैशाख २७ गते । विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ ।
रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको...
नसुधारिएको बालसुधारगृह
रुपन्देही । कानुनी विवादमा परेका बालबालिकालाई सुधार गर्न २०७५ भदौ ५ गते भैरहवामा बालसुधारगृह स्थापना भयो । सङ्घीय सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहयोगमा सिद्धार्थनगर(७ गार्गी पथमा स्थापित बालगृह ६० जना क्षमताको...
मुलुकभर काेराेनाबाट हालसम्म ११ हजार ९५२ जना मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा मुलुकभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार ३ हजार २ जनामा गरिएको नमुना परीक्षणका क्रममा ६ जनामा पीसीआरमार्फत र २ जनामा एन्टीजेनमार्फत कोरोना पुष्टि भएको हो...
शरीरको तौल बढाउने तरिका
काठमाडौं । एक वयस्क मानिसलाई दिनमा १५ सय क्यालोरी शक्ति चाहिन्छ । यदि १३ सय क्यालोरी भन्दा कम भएमा शरीरको ऊर्जा पनि कम हुँदै जान्छ । जसकारण मानिस दुब्लाउँदै जान्छ ।
उमेर अनुसारको तौल नभएमा...
























