सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण बुझेन : पूर्व स्वास्थ्यमन्त्री थापा

काठमाडौं ।  स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत् अघि बढाउने अर्थमन्त्री जननार्दन शर्माको योजनाको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विरोध गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण नै शर्माले...

भरतपुर अस्पतालमा बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता

चितवन । चितवनको भरतपुर अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा एमआरआई सेवा नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एमआरआई...

नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु

काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार...

आर्थिक वर्षमा नागरिककाे स्वास्थ्यमा ध्यान दिँदै योग तथा ध्यानका लागि प्राथामिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नागरिककाे स्वास्थ्यमा ध्यान दिँदै योग तथा ध्यानका लागि प्राथामिकता दिने भएको छ । आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका...

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

जेनेभा ।विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि...

भेरी अस्पताल पुनः उत्कृष्ट

नेपालगञ्ज । मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो । मूल्याङ्कनका...

अस्पतालमा जन्मिएका बालिकाहरूको जीवन बीमा गरिदिने निर्णय

चितवन ।  भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक र्निवाचित भएकी रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका बालिकाहरूको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् । उनले सरकारी अस्पताल वा संस्थामा जन्मिएका बालिकाहरू​ले १५ वर्षपछि पाउने...

प्राथमिक उपचारका सामग्रीसहित स्वास्थयकर्मी वस्तीवस्तीमा जाने

तम्घास। मुसिकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जिवन खरेलले स्वास्थ्यका सामग्रीसहित स्वास्थ्यकर्मीहरु वस्तीवस्तीमा  जाने बताउनुभएको छ । गाउँका वस्तीवस्तीहरुमा स्वास्थ्यको पहुँच पुर्याउनु स्थानीय सरकारको जिम्मेवारी भएको भन्दै प्राथामिक उपचारका सामग्रीहरु लिएर स्वास्थ्यकर्मीहरु गाउँका वस्ती वस्तीमा पुग्ने गरी...

हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने,७८ प्रतिशत ज्वरोका विरामी निको

चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो ।चीनले आफ्नो शून्य–कोविड नीतिलाई निरन्तरता दिएको छ । धेरै...

एकैदिन १२ जना कोरोना सङ्क्रमित थपिदा शून्य मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५८० जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  त्यसैगरी,...

RECENT POSTS

HOT NEWS