महिला कर्मचारीलाई ९८ दिन तलव सहितको प्रसूति विदा दिन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ । मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत...

सामूहिक बलात्कार गरेको आरोपमा सात पक्राउ

नेपालगञ्ज । बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले...

कैलालीका जनप्रतिनिधिका प्राथमिकता : शिक्षा र स्वास्थ्य

टीकापुर । कैलालीमा निर्वाचित नयाँ जनप्रतिनिधिका प्राथमिकतामा शिक्षा र स्वास्थ्य परेका छन् । भौतिक पूर्वाधार निर्माण साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन् । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीे शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा...

एकैदिन नौ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १५ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी एक हजार ५५ जनाको...

ब्लड क्यान्सरको उपचार नेपालमै हुने

काठमाडाैं । ब्लड क्यान्सरको उपचार नेपालमै सहज रुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने जनाएका छन् । आइतवार वीर अस्पतालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर...

दश महिनामा १४६ सुत्केरी महिलाको हवाई उद्धार

काठमाडाैं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान...

साइरन बजाएर यात्रु ओसार्ने एम्बुलेन्स कारवाहीमा

पाल्पा । निकै हतार गरेर साइरन बजाउदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बडाएको छ ।...

पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी, एक हजार २२७ जनाको एन्टिजेन परीक्षण...

रगतको शुल्क ८१०-१ हजार ६४० सम्म कायम

काठमाडौं । रगत प्राप्ति गर्दा लाग्ने शुल्क बढाइएको छ तर बढाइएको शुल्क सरकारी स्वास्थ्य संस्थामा लागू नहुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरूलाई नयाँ शुल्कबारे जानकारी गराउँदै अब प्रतियुनिट रगतको शुल्क ८१० देखि अधिकतम...

बजेटमा स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट गर्ने निर्णयको स्वागत

बिरगंज । सरकारले प्रस्तुत गरेको बजेटमा स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट गर्ने निर्णयको स्वागत गर्दै जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साले दीप प्रज्वलन गरेको छ । वीरगञ्जको घण्टाघरमा स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार...

RECENT POSTS

HOT NEWS