देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ जना थपिए
काठमाडौं। पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८ सय १९ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै, १८ सय...
टाइफाइड खोप अभियान शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर...
दीर्घ जीवन जिउने तरिका
स्वास्थ्य विज्ञहरुले विश्वभरमा ‘ब्लू जोन’ को विश्लेषण गरेका छन् । जसमा स्वस्थ जीवनशैली तथा आफ्नो जीवनलाई सकारात्मक विचारका साथ जीवन जिउने मानिसको उमेर लामो हुने तथ्य प्राप्त भएको छ ।
रिपोर्टहरुका अनुसार ‘ब्लू जोन’का विश्लेषण...
विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई खोप केन्द्रमा टाइफाइड खोप
टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप संचालनसम्बन्धी एक दिवसीय सरोकारवालाहरु संग अन्तरक्रिया प्रतापपुर गाउँपालिका वडा ८ स्थित पिपरपाती स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।
स्वास्थ्य चौकी पिपरपातीको आयोजनामा भएको कार्यक्रममा नेपालमा पहिलो पटक...
२४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै, मन्त्रालयका...
काेराेनाकाे पुरुषको यौन स्वास्थ्यमा गम्भीर प्रभाव
एजेन्सी । प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड–१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत गरिरहेको छ। यही प्रभावका कारण कोभिड-१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन (ईडी) पनि हुन सक्छ जसलाई सामान्य...
एकैदिन कोरोना संक्रमित थपिए २३ जना
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार...
बेलायतमा नर्स लाने प्रकृया बढेन
काठमाडौं । केही समयदेखि चर्चामा भए पनि नेपाली नर्सलाई रोजगारीका लागि बेलायत लाने विषयले अहिलेसम्म औपचारिकता पाएको छैन । केही महिना अघि मात्रै नेपाली नर्सलाई बेलायतले रोजगारीका लागि लाने बताएको सरकारले अहिलेसम्म औपचारिक प्रक्रिया अगाडि...
साताको पहिलो दिन सुनको मूल्य घट्याे
काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
शुक्रबार प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज चार सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहको...
आँखाकाे ज्याेति दिन बाह्राैँ वार्षिकाेत्सव “एक कप चिया दान अभियान” सम्पन्न
काठमाडाैँ/दिनकाे एक कप चिया पिउन कटाैती गरेर त्यस बापतकाे रकम असहायहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न प्रदान गर्ने अभियानकाे बाह्राैँ वार्षिक कार्यक्रम शनिबार सम्पन्न भएकाे छ।
वरिष्ठ गायिका आनी छाेइङ डाेल्माकाे प्रमुख आतित्थ्यमा काठमाडाैँकाे टेकुमा सम्पन्न...






















