हाेशियार ! अत्याधिक धुम्रपानमा यस्ता गम्भीर असरहरू पर्छ

काठमाडौं एजेन्सी धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो क्यान्सरको कारण पनि हो । धुम्रपानले फोक्सोलाई खराब बनाउँछ । साथै, श्वासप्रश्वाससम्बन्धी समस्याहरु पनि पैदा गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपानले व्यक्तिको शारीरिक र मानसिक...

प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुन

काठमाडौं। सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्टरुपमा महिलाको स्वास्थ्य अधिकारका रुपमा व्याख्या गरे पनि सो सेवालाई अझै प्रभावकारी बनाउन सकिएको छैन । कानुनी प्रावधान कार्यान्वयन नहुँदा असुरक्षित गर्भपतनको क्रममा थुप्रै महिलाको स्वास्थ्य जोखिममा परेको छ । कतिपय...

६४ हजार ३४७ जनाले कोरोनाविरुद्धको खोप लगायाे

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २८ सय २२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  त्यसैगरी, १५ सय...

मिर्गौलापीडितलाई बेलायतबासी नेपालीकाे सहयोग

काठमाडौं ।  बेलायतमा बसोबास गरिरहेका केही नेपालीले नेपालमा मिर्गौला फेल भइ उपचाररत एक व्यक्तिलाई आर्थिक सहयोग गरेका छन्। बेलायत निवासी बद्री खनाल नेतृत्वको टोलीले बेलायत बसोबास गरिरहेका केही व्यक्तिद्वारा संखुवासभा खाँदवारी नगरपालिकाका ४५ वर्षीय जीतबहादुर...

दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजार सङ्क्रमित

सोल । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका...

आज विश्व क्षयरोग दिवस

पेरिस । विश्वकै सबैभन्दा घातक संक्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टीबी) लाई उछिनेको हुनसक्छ। तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ। आनुवंशिक अध्ययनअनुसार लगभग ४० हजार...

३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, १५ सय २१ जनाको...

दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि

दाङ । सरकारले हात्तीपाइले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रमअन्तर्गत दाङमा बुधबारसम्म करिब ५० प्रतिशत नागरिकले औषधि खाएका छन् । हात्तीपाइले रोग मानिसलाई शारीरिक समस्या गराउने र अशक्त, अपाङ्गता बनाउने एक...

भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृतदेखि फार्मेसी सहायकसम्म माग्याे

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृतदेखि फार्मेसी सहायकसम्म मागेको छ। सोमबार सुचना जारी गर्दै अस्पतालले केही मात्रामा मेडिकल अधिकृत र फार्मेसी सहायक माग गरेको हो। इच्छुक व्यक्तिले सात दिनभित्र निवेदन दिनुपर्नेछ। हेर्नुहोस सुचना:

हात्तीपाईले विरुद्धको आमऔषधि खुवाइँदै

बाँके । बाँकेमा फागुन २८ गतेदेखि सुरु भएको हात्तीपाईले  विरुद्धको आमऔषधि सेवन अभियानमा केही शिक्षित परिवारले हात्तीपाईलेको औषधि सेवन नगरिदिँदा स्वास्थ्यकर्मीहरुलाई चुनौती थपिदिएको छ । खासगरी मुस्लिम र मधेसी समुदायमा हात्तीपाईलेको औषधि प्रतिको अन्धविश्वास र...

RECENT POSTS

HOT NEWS