विविध कार्यक्रमकाे आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस

काठमाडौं  ।  नेपाल डेन्टल एशोसिएसनले विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ। मुख स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाइएको एशोसिएसनले जनाएको छ। दिवसको अवसरमा सामाजिक सञ्जालमा नागरिक...

ओमबहालमा स्वास्थ्य सिविर सम्पन्न

काठमाडाैं ।  ज्यापू महागुथी काठमाडौ महानगर समित अन्तर्गतको "स्वास्थ्य बिभाग" को आयोजनामा तथा महिला बिभागको स्वास्थ्य सिविर सम्पन्न भएकाे छ । साे  स्वास्थ्य शिविरमा सचिवालय सदस्य एवम् युवा,स्वाथ्य तथा अतिरिक्त विभागकाे संयाेजक स्यामकृष्ण प्रजापति, महानगर...

अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को...

अस्वस्थ खानपानले बढ्दै हृदयाघात

काठमाडौं ।  मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि...

छिमेकी देश चीन र भारतमा कोरोना भाइरस बढ्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै क्रम जारी रहेको भएतापनि आइतबार तुलानामा ६५ जना सङ्क्रमित सोमबार बढेको बताइएको छ । भारतमा पछिल्लो २४ घन्टामा थप दुई हजार ५६८ सङ्क्र्रमित भएका केन्द्रीय स्वास्थ्य...

कांग्रेसका महामन्त्री गगनकुमार थापाद्वारा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका-३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका...

दक्षिण कोरियामा एकैदिन तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित

सोल । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घण्टा यतामात्र तीन लाख नौ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले...

अनार खाएर हृदयघातबाट बच्न सकिन्छ !

  काठमाडौं— अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।  टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन...

नुवाकाेट जिल्ला कोरोना संक्रमणमुक्त

नुवाकोट । नुवाकाेट जिल्ला आइतबारदेखि कोरोना संक्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सङ्क्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो । स्वास्थ्य कार्यालयका सूचना...

पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता सङ्गीता मिश्रका अनुसार २४ घण्टामा ६ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण...

RECENT POSTS

HOT NEWS