न्यूनतम मापदण्डबिनै एम्बुलेन्स सञ्चालन

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नसमेत असहज हुने यस्ता सवारीमा बिरामी कुरुवा तथा स्वास्थ्यकर्मी...

स्वास्थ्य उच्च अध्ययनमा जाँदा साधारण बिदा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका कर्मचारीले उच्च अध्ययनमा जाँदा साधारण बिदा पाउने भएका छन् । मन्त्रालयले ‘आफ्नो पदको न्यूनतम शैक्षिक योग्यताभन्दा दुई तहमाथिको पदको योग्यताको लागि आवश्यक उच्च अध्ययनमा जाँदा असाधारण बिदा मात्र...

थप ७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन्। शनिबार...

ग्राण्डीमा १ सय ३ बिरामीकाे मिर्गौला प्रत्यारोपण

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १ सय ३ बिरामीमा मिर्गौला प्रत्यारोपण गरेको छ ।​ ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण...

शुक्रबार कोरोना सङ्क्रमित ६२ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार...

पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  सोही अवधिमा...

काभ्रेमा गोप्य रूपमा अझै पुग्छन् मिर्गौला तस्कर

काभ्रेपलाञ्चोक । यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके...

कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुग्याे

काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६८ र एन्टीजेन परिक्षणबाट १५६ गरि कुल २२४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।  त्यस्तै...

स्वास्थ्य मन्त्रालयले जिका, डेंगु र चिकनगुनिया रोगको पीसीआर परीक्षण निःशुल्क गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेंगु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको जानकारी दिए ।...

आयुर्वेद औषधालयमा बिरामीको चासो र विश्वास बढ्दै

गलकोट। पूर्वजहरूले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्तासम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ । अस्पताल स्थापनाभन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालय वर्षौँदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन् । कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा...

RECENT POSTS

HOT NEWS