चुनवाङ बैठकको विलिनीकरण र राष्ट्रिय स्वाधीनताको विलोपीकरण MCC सम्म आईपुग्दा पुष्टि !
-नारायण शर्मा
तत्कालीन नेकपा माओवादीको चर्चित चुनवाङ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ञप्रचण्डझ, नेता बाबुराम भट्टराई ञलालध्वजझ र रामबहादुर थापा ञबादलझ जस्ता तीन विपरीत प्रवृत्तिका व्यक्ती र शक्तिहरुको आपसमा भएको विलिनीकरण विशेष उल्लेखनीय र चर्चित पनि...
नेपालमा हाल छ हजार १५० जना सक्रिय सङ्क्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा दुई...
देशमै पहिलो पटक शल्यक्रिया बिनानै मुटुको भल्ब प्रत्यारोपण
काठमाडाैं । शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया बिनानै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।
शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले केन्द्रले शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरेको...
काेराेना संक्रमित निको हुने दर ९८.१ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घन्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। सोही अवधिमा कोरोनाबाट थप २ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण भएका ४ हजार ९२९ नमूनामध्ये ६८...
रुस–युक्रेन द्वन्द्वका कारण स्वदेश आउनेका लागि कोभिड परीक्षण
काठमाडौं । रुस र युक्रेनबीचको जारी द्वन्द्व (युद्ध)का कारण स्वदेश फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षणका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेल्थ डेस्क स्थापना हुने भएको छ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बिहीबार बसेको बैठकले रुस–युक्रेन द्वन्द्वका कारण...
नेपालमा ६ हजार ९४७ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ६६२ जनाको पीसीआर परीक्षण गर्दा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा तीन हजार...
खुल्ला रक्तदान सम्पन्न
काठमाडाैं । थाय् मदु त्वाःपुचःको आयोजनामा रगत नै हो हाम्रो अमुल्य नाता, भगवान नै हो हाम्रो रक्तदाता भन्ने नाराका साथ खुल्ला रक्तदान सम्पन्न भएकाे छ ।
फागुन १४ गते भएकाे कार्यक्रममा १५ जना केटा तथा...
शिक्षा पौडेल र प्रधानमन्त्री देउवाबीच शिक्षा क्षेत्रको बजेट बढाउने विषयमा छलफल
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल शिक्षा क्षेत्रको बजेट बढाउने लविङमा लागेका छन् । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा लागेसँगै मन्त्री पौडेलले मन्त्रालयको बजेट बढाउन लविङ थालेका हुन्...
अबदेखि पाटन दरबार स्क्वायर–जावलाखेल–पुलचोक धुम्रपान गर्न नपाइने
काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ।
शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो।...
अनुमति नलिई टेष्ट ट्युब बेबी सेन्टरहरु १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन
काठमाडौं । टेष्ट ट्युब बेबी सेन्टर (आईभीएफ) हरुलाई तत्काल दर्ता प्रक्रियामा आउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । अनुमति लिई वा नलिई सञ्चालनमा रहेका आईभीएफ सेन्टरहरूलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन मन्त्रालयले निर्देशन...






















