भारतमा नयाँ कोरोना ७ हजार संक्रमित थपिदा १ सय ८० बिरामीको मृत्यु
एजेन्सी । देशमा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ९१५ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जुन सोमबारको तुलनामा १४ प्रतिशतले कम हो । साथै मंगलबार...
एकैदिन १२७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ को मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनामा परीक्षण गर्दा...
तुलसीपुरमा हेरिरहुँ लाग्ने ‘जन्तीढुङ्गा’
तुलसीपुर । कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हेर्यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका...
निःशुल्क शल्यक्रियासमेत गर्दैनन् ‘हाइड्रोसिल’का बिरामी
गलकोट । सामान्यतया पुरुषको अण्डकोष सुन्निने रोग हो हाइड्रोसिल तर हाइड्रोसिलका कारण हात्तीपाइले रोगको सङ्क्रमण पनी हो। हात्तीपाइलेका कारण ८० प्रतिशतमा हाइड्रोसिल हुन सक्ने स्वाथ्यकर्मीले बताउँदै आएका छन्।
बागलुङमा सरकारले चाहेको समयमा हात्तीपाइले निवारण हुन...
आगामी निर्वाचनसम्म सबैलाई खोप दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य...
कोभिड महामारी सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन हुने
काठमाडौं । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) ले कोभिड महामारी सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।
महामारी रोकथाम तथा नियन्त्रणका लागि सामुदायिक स्तरमा सचेतना र संवेदनशीलता सम्बन्धी कार्यक्रम सञ्चालन...
नर्भिक हस्पिटलमा नारी बृहत नि:शुल्क स्वास्थ्य शिबिर हुने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत नि:शुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ।
बरिष्ठ स्त्री रोग तथा बा“झोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा....
नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप ६० प्रतिशत नागरिकले लगाए
काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएयता कूल जनसंख्याको ७४ प्रतिशतले एक मात्रा र ६० प्रतिशतले पूर्णमात्रा खोप लगएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कूल जनसंख्यामध्ये दुई करोड १५ लाख ९४ हजार ८१७ जनाले...
मुलुकमा एक लाख आठ हजार १४० जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा दुई...
चाँगुनारायण अस्पतालमा अक्सिजन प्लान्ट
भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मंसिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका हुन्।
चाँगुनारायण फाउण्डेशनको...
























