मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३६ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा...
कोभिड–१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूकाे उल्लेख्य भूमिका
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभएको छ । २४औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको परवाह नगरी...
काेराना संक्रमित १ सय ५८ थपिदा एककाे निधन
काठमाडौं। पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन...
विदेशमा गएर काम गर्ने सबैकाे निःशुल्क पीसीआर परीक्षण हुने
काठमाडौं । अबदेखि विदेशमा गएर काम गर्न जानेहरू सबै कामदारको पीसीआर परीक्षण निःशुल्क हुने भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई...
नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान पुनः शुरू हुने
काठमाडाैं । कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान यो सातादेखि पुनः शुरू हुने भएको छ ।
नर्भिक अस्पतालले कोभिडको तेस्रो लहर शुरू हुनुअघिदेखि प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट प्रत्येक शनिवार निःशुल्क...
काेराेनाबाट एककाे निधन हुँदा १ सय ५१ जनामा सङ्क्रमणकाे पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा १५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा दुई हजार...
काेराेनाका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले राजनीतिकर्मीले जानकारी लिनु्पर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताका छन्। काठमाडौंमा मंगलबार आयोजित कोभिड १९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धी एक...
देशभर १० हजार ७४७ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा दुई...
उमेर अनुसार सुताई फरक
विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता फरक–फरक हुने गर्छ। हामीहरु प्रायले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं। तर पर्याप्त निद्रा भनको कति हो त? अमेरिकाको नेशनल स्लीप फाउण्डेशनले गरेको एक अनुसन्धानले भनेको छ –...
नेपालमै उत्पादित क्यान्सरको औषधि बजारमा
काठमाडौं । नेपालमा पहिलो पटक उत्पादन भएको क्यान्सर रोग विरुद्धको औषधि (एन्टीक्यान्सर ड्रग) बजारमा आएको छ।टिजिग फार्मा प्रालिले उत्पादन गरेको एन्टी क्यान्सरको औषधि बजारमा आएको हो।
यो सँगै टिजिग फार्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन...
























