तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क स्वास्थ्य घुम्ती शिविर
काठमाडौं । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सेवा लिन गरेका सेवाग्राही ।
शिविरमा २१२ जनालाई कोभिड–१९ विरुद्धको खोप दिनुका साथै निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । तस्वीर : रासस
अहिले देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गदौ २२९ जनामा संक्रमण पुष्टि...
बालबालिकाले मुखमा हात हाल्ने बानी बसाल्दा यस्ताे हानी गर्छ
सबै बालबालिकाको मुखमा हात हाल्ने वा औंला चुस्ने बानी हुन्छ। हात सफा भए यसले असर गर्दैन। परिवारले यसमा निकै ध्यान दिनु पर्छ। बालबालिकालाई भेट्न जाँदा केही न केही उपहार लिएर जाने प्रचलन छ। उसप्रति...
कोरोना संक्रमित एकैदिन ४ सय ३७ जना थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन...
एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने दाबी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने दाबी गरेका छन् । शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका...
एकै दिन काेराेना संक्रमित ५ सय ७० थपिदा ६ जनाको मृत्यु,
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३६४ र एन्टीजेन परिक्षणबाट २०६ गरि कुल ५७० जना संक्रमित थपिएको जानकारी दिएको...
ज्यान्सेन खोप लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर मात्रा मिल्ने
काठमाडौं । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ ।
जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा...
धूम्रपानको लत छाेड्ने तरिका
एजेन्सी । प्रायलाई थाहा छ, क्यान्सर र मुटु रोगको प्रमुख कारण धूम्रपान हो । चुरोटमा निकोटिन हुन्छ र निकोटिन लागूपदार्थ हो । धेरैले धूम्रपान त्याग्न अनेकौँ उपाय अपनाउँछन् । तर सकिरहेका हुँदैनन् । केही...
स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी आठ उच्च अधिकारी हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर भएकोछ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी ११औँ तहका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख...
बुधबार ५ सय ४८ सङ्क्रमित थपिदा तीनको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा दुई हजार...






















