करिब ५७ हजार डोज कोरोना खोप खेर गयो
काठमाडाैं । समयभित्र खोप लगाउन नसक्दा झन्डै ५७ हजार कोरोना खोप खेर गएको भेटिएको छ। हराएको खोप छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदनमा ५६ हजार
९०८ वटा खोप म्याद गुज्रिएर प्रयोग गर्न नमिल्ने रहेको...
औषधि न्यून गुणस्तरको पाइएको भन्दै बिक्री वितरणमा रोक्का गर्न सूचना जारी
काठमाडौं । औषधि व्यवस्था विभागले तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ। अनुगमनका क्रममा तीन औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न विभागले सूचना जारी गरेको...
आयुर्वेद चिकित्सक संघको महाधिवेशन स्थगित
काठमाडाैं । नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित भएको छ। माघ २१ र २२ गतेको लागि निर्धारित दशौं राष्ट्रिय महाधिवेशन विश्वव्यापी कोरोना महामारीको कारण स्थगित गर्नुपरेको संघले जनाएको छ।
'विश्वव्यापी कोरोना महामारीको कारण सरकारी...
मुलुकमा चार लाख ३८ हजार ८१ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा ४९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा दुई हजार...
मुलुकमा दुई लाख १६ हजार ११८ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा दुई हजार...
निःशुल्क गुर्जो वितरणमा अभियन्ता अञ्जु प्रधान
काठमाडौं । सामाजिक अभियन्ता अञ्जु प्रधान पनि निःशुल्क गुर्जो वितरणमा सक्रिय भएकी छिन् ।
पछिल्लो समय गुर्जोको माग बढिरहेको बेला आफ्ना दाजु कमलबहादुर राजलवटलाई सघाउनको लागि अञ्जु पनि यो अभियानमा सक्रिय भएकी हुन् ।
उनले सुरुदेखि...
स्वस्थ आहार अपनाएर तपाई धेरै रोगहरुलाई टाढा भगाउने विधि
एजेन्सी । तपाईले प्रायः विशेषज्ञहरु लाई भनेको सुन्नु भएको छ कि एक स्वस्थ जीवनशैली र एक स्वस्थ आहार अपनाएर तपाई धेरै रोगहरुलाई टाढा भगाउन सक्नुहुन्छ । स्वस्थ खानपान र जीवनशैली रोगबाट छुटकारा पाउने एक...
अहिले देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको हो। ...
कोरोना संक्रमितको संख्या दैनिक घटिरहँदा मृतकको संख्या भने घटेन
काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक घटिरहँदा मृतकको संख्या भने घट्न सकेको छैन। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबार २४ घण्टामा १ हजार ३६९ जना संक्रमित भेटिए। र, संक्रमणदर ११ दशमलव ५२ प्रतिशत छ।...
बुधबार ७ हजार ७७७ निको हुँदा १४ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १८ सय ५१जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १८ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो...























