नर्भिकले आफ्नो मुख्य भवनबाट फागुन १ गतेदेखि काेराेना नभएका विरामीकाे उपचार सेवा दिने
काठमाडौं । कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ।
कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक...
नेपालमा सङ्क्रमण मुक्त हुने दर ९५.० प्रतिशत पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो...
गुड प्राक्टिस नामक अनलाइन पोर्टल सुरुवात
काठमाडौं । स्वास्थ्यसम्बन्धी सूचनाहरु सजिलो तरिकाले प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइन पोर्टलको सुरुवात गरेको छ।
गुड प्राक्टिस नामक अनलाइन पोर्टलको सुरुवात गरिएको हो। स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक तथा नवीनतम पहलहरूलाई सुसूचित गर्ने र...
बेलायत सरकारकाे सहयोगमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आयाे
काठमाडौं । सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ । बेलायत सरकारकाे सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा...
बागलुङकी २६ वर्षीया सुत्केरी सीता सामलको उद्धार
पर्वत । हिमपातले सडक यातायातमा आएको समस्याका कारण बागलुङको दुर्गम क्षेत्रकी एक सुत्केरीलाई स्वास्थय समस्या भएपछि ३ घण्टा हिँडेर पुगेका स्वास्थ्यकर्मीले उद्धार गरेका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका...
मुलुकमा सात लाख ९९ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो...
अहिलेकै अनाैठाे दक्षिण कोरियाले बनायाे
एजेन्सी। कोरोना महामारीको यो समयमा मास्क हाम्रो अनिवार्य पहिरन जस्तै बनिसकेको छ । कोरोना भाइरसबाट जोगिनका लागि सबैभन्दा प्रभावकारी उपाय भनेकै मास्क हो । तर कतिपय मानिसहरुलाई नाकमुख छोप्ने मास्क लामो समयसम्म लगाउँदा स्वासप्रस्वासजन्य...
चितवनमा पुरुषमा भन्दा महिलामा क्यान्सर रोगी बढी
चितवन । पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कुल नयाँ क्यान्सरका बिरामीमध्ये...
मुलुकमा पाँच लाख १३ हजार ५१ जनाले कोरोना विरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ६०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६६५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय २ जनामा सङ्क्रमण पुष्टि भएको...
ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ संक्रमण फैलिइयाे
काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ ।
अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् ।...
























