तीन लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा सङ्क्रमण पुष्टि भएको हो...
लुम्बिनी प्रदेशमा ३३ लाखभन्दा बढिले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाए
देउखुरी । लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार...
काेराेना संक्रमित पश्चात फोक्सोमा देखिने खराबी पत्ता लगाउन नयाँ प्रविधिको विकास
एजेन्सी । कोरोना भाइरस सङ्क्रमण भइसकेको मानिसको फोक्सोमा हतपत पत्ता नलाग्ने खराबी देखाउने नयाँ प्रविधि पत्ता लागेको छ ।
बेलायतमा यो प्रविधिमार्फत गरिएको प्रारम्भिक अध्ययनले कोभिड भएका मानिसको फोक्सो सहजै पत्ता नलाग्ने गरी क्षति भएको...
म्याग्दीका तीन स्थानीय तहमा अस्पतालको भवन निर्माण सुरु
म्याग्दी । म्याग्दीका तीन स्थानीय तहमा बल्ल अस्पतालको भवन निर्माण सुरुआत भएको छ । जग्गा व्यवस्थापन, प्राविधिक तयारी र ठेक्का प्रक्रिया पूरा गरेर मङ्गला गाउँपालिकाको अर्मन हाडेभिरमा १०, अन्नपूर्ण गाउँपालिकाको दोबा र धवलागिरि गाउँपालिकाको...
युवा व्यवसायी डा. अबुल हुसेन अन्सारीद्वारा निःशुल्क सिटामोल वितरण
काठमाडौं। काठमाडौंमा सिटोमोलको निःशुल्क वितरण बबरमहलको औषधि व्यवस्था विभाग अगाडि सिटामोल वितरण गरेकाे छ ।
बजारमा सिटामाेलकाे अभाव हुन नदिनका लागि निशुल्क वितरण गरिएकाे शुक्रबार तेस्रो दिन हाे । सडकमै राखेर निःशुल्क वितरण गर्ने कार्य...
आज एक लाख २८ हजार ५६३ जनाले खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा चार हजार ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर गर्दा चार हजार ८०७ जनामा संक्रमण देखिएको...
हार्टअट्याकबाट बच्ने तरिका
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ ।
नेपालमा पनि...
ओमिक्रोन संक्रमितमा देखिने बीस लक्षण
नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ। ओमिक्रोन भेरियन्ट र डेल्टा दुवै भेरियन्टका संक्रमित भेटिएका छन्। तर पछिल्लो केही दिनयता ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको छ।
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा...
‘मास्क बैंक’ पुनः सञ्चालनमा
झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ। कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई मंगलवारदेखि सञ्चालनमा ल्याएको हो।
बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो...
दुई लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा नौ हजार ४३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार १०३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ४३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...























