सरकारलाई सिटामोल उपलब्ध गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नागरिकलाई सिटामोल/प्यारासिटामोल  लगायत औषधी  तत्काल उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता टीकाबहादुर कुँवरलगायतले प्रधान मन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय विरुद्ध सिटामाेल लगायतका औषधिकाे आपूर्ति सजह गर्न उत्प्रेषणकाे...

भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं ।  भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको त्रिनगर हेल्थडेस्कमा संकलन गरिएका १४६ नमुना मध्ये ४ वटामा ओमिक्रोन पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पहिलो पटक पुष्टि भएको हो। प्रदेश...

केपी ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएर घरमै आराम गरिरहनुभएका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै पार्टी सचिव डा. भीष्म अधिकारीले अध्यक्ष ओलीको स्वास्थ्य...

 नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित

काठमाडौ ।  नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित भएको छ। माघ २१ र २२ गतेको लागि निर्धारित दशौं राष्ट्रिय महाधिवेशन विश्वव्यापी कोरोना महामारीको कारण स्थगित गर्नुपरेको संघले जनाएको छ। 'विश्वव्यापी कोरोना महामारीको कारण सरकारी...

सूर्यविनायक नगर अस्पताल एक महिनाभित्र सञ्चालनमा आउने

भक्तपुर ।  कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ। अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका...

काँक्रोका फाइदाहरू यी हुन्

–    काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण मानिएकाे छ । –   यसले  सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम...

मुलुकमा हालसम्म ८२ हजार ५५० जना सक्रिय सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ५४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १६ हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

कोभिड कल सेन्टर संचालन हुने

काठमाडौं । नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर संचालनमा ल्याउने भएको छ। कोभिड–१९ को तेस्रो लहरको सामना गर्नका लागि संघको केन्द्रीय कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा ११५६...

ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द

काठमाडाैं । ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ । महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले आजदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले...

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप कार्यक्रम स्थगित

काठमाडौं ।  अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप कार्यक्रम स्थगित भएको छ। आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि  एक साताका...

RECENT POSTS

HOT NEWS