निःशूल्क मास्क वितरण कार्यक्रम तीब्र
काठमाडौं । नेपाल प्रहरी र थानकोट जेसिजले निःशूल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तीब्र दिएको छ ।
‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत तीब्र रुपमा फैलिरहेको ओमिक्रोण संक्रमणलाई रोकथाम तथा न्यूनीकरणका लागि महानगरीय प्रहरी वृत्त थानकोट...
पछिल्लो २४ घण्टामा तीन लाख सात हजार ४०१ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ८१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ६१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने
जनकपुरधाम । धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको भन्दै स्थानीय प्रशासनले कडाई गर्ने भएको हो ।
प्रमुख जिल्ला...
कञ्चनपुरका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्
महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् ।तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको सङ्क्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा...
कोरोना संक्रमणको जोखिम बढ्न थालेको भन्दै रुपन्देही प्रशासनले सेवा घटायाे
भैरहवा । कोरोना संक्रमणको जोखिम बढ्न थालेको भन्दै रुपन्देही प्रशासनले सेवा घटाएको छ। कोरोना जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।
कार्यालयले बुधबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका...
स्वास्थ्य मन्त्रालयले तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट
काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताउनुभयो ।
देशमा...
कोरोना सङ्क्रमण नियन्त्रणमा लिन विशेषज्ञ चिकित्सकसँग छलफल
काठमाडौं । तीव्रगतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल...
बेलायतले नेपालसँग श्रम सम्झौता गरेपछि मात्रै कामदारको रुपमा नर्सहरू लैजाने सहमति
काठमाडौँ । बेलायतले नेपालसँग श्रम सम्झौता गरेपछि मात्रै कामदारको रुपमा नर्सहरू लैजाने सहमति जनाएको छ । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच...
२४ घण्टामा देशभर ९६८ जना कोरोना भाइरसका संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
८ हजार २७२ जनाको पीसीआर परीक्षण गर्दा ५७२ जना र ६ हनार ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण पुष्टि भएको...
आम नागरिकलाई बुस्टर डोज उपलब्ध गराउने
काठमाडाैं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले माघको दोस्रो हप्तामा ६० वर्ष माथिका र त्यसपछि आम नागरिकलाई बुस्टर डोज उपलब्ध गराउने जनाएका छन्।
बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि तेस्रो...

























