ओमिक्रोन डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
यसरी बचाउन सकिन्छ कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई
एजेन्सी । कोरोनाको तेस्रो लहर बालबालिकाका लागि पनि घातक हुन्छ । चिकित्सकहरुले बालबालिकालाई सावधानी अपनाउन निर्देशन दिएका छन् । बालबालिकामा हुने कुनै पनि लक्षणलाई बेवास्ता गर्नु तपाईंहरुलाई यो समयमा बोझ हुन सक्छ। यदि बच्चामा...
लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ ।...
आज उपत्यकामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मंगलबारदेखि तीन वटै जिल्लाका सबै स्थानीय तहमा खोप लगाइने...
अवदेखि नयाँ नियम लागू खोप कार्ड अनिवार्यदेखि २५ जनाभन्दा बढी भेला हुन् नपाइनेसम्म
काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाउन सरकारलाई सिफारिस गरिएको छ।
आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ देखि...
एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जनाले सेवा पाए
काठमाडौं । बागमती साहित्य केन्द्र काठमाडौंको आयोजना र गौतम बुद्ध अस्पताल कोटेश्वर बालकुमारी ललितपुरको सहआयोजनामा शनिबार राजधानीमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जनाले सेवा पाएका छन्। शिविरमा निःशुल्क रुपमा सुगर प्रेसर र...
पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो साता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३२ जनामा कोरोना परीक्षण...
हाल देशभर ६ हजार १४० जना सक्रिय काेराेना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै यही अवधिमा २९७...
माघको पहिलो सातादेखि अग्रपङ्क्तिमा काम गर्नेलाई खोपको तेस्रो मात्रा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।
मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट...
























